नीलबाराही मन्दिर संरक्षणार्थ श्रमदान रोकिएपछि स्थानीय आन्दोलित

भक्तपुर। भक्तपुरस्थित नीलबाराही मन्दिर संरक्षण अभियान अन्तर्गत भइरहेको श्रमदान कार्यक्रम केही दिनदेखि रोकिएको छ। लगातारको वर्षाले वालमा राखिएको माटो बगाएपछि स्थानीय प्रशासनले डोजर तथा माटो ढुवानी गर्ने गाडी संचालनमा रोक लगाएको हो।

मन्दिरमा हुने जात्रा तथा मेलाका लागि पुरानै संरचनाको बाटो निर्माण हुनुपर्ने भन्दै स्थानीयवासी विगत दुई महिनादेखि उल्लेखनीय संख्यामा श्रमदानमा सहभागी हुँदै आएका थिए। तर हिजो डोजर प्रशासनले नियन्त्रणमा लिएपछि आज बिहानदेखि स्थानीय आन्दोलित बनेका छन्।

उनीहरूले मन्दिर जाने मुख्य गेटमा धर्ना दिँदै नाराबाजी गरेका छन्। श्रमदानमार्फत मन्दिर संरक्षणमा जोडिएका उनीहरूले प्रशासनको कदमले स्थानीय इच्छाशक्ति र परम्परागत संरचना जोगाउने प्रयासलाई कमजोर बनाएको आरोप लगाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?