सहिदको फोटो उपहार लगेर विप्लवलाई भेट्न पुगे किराती

ललितपुर । नेकपा नेता सुदन किरातीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विप्लवसँग विशेष भेटवार्ता गर्नुभएको छ । ललितपुरको हात्तीवनमा रहेको नेकपाको कमम्युनमा भएको उक्त भेटमा समसामयिक राजनीतिक परिस्थितिबारे गम्भीर छलफल गरिएको जनाइएको छ ।

भेटको स्मरणस्वरूप पूर्वमन्त्री किरातीले जनयुद्धका प्रथम सहिद दिल बहादुर रम्तेलको फोटो “आँखिझ्याल”को विशेष फ्रेममा राखी विप्लवलाई प्रदान गर्नुभएको छ ।

भेटघाटमा जनयुद्धको इतिहास, वर्तमान राजनीतिक अवस्था, जनताको पक्षमा प्रतिबद्ध नेतृत्वको आवश्यकता, र आगामी राजनीतिक दिशा–निर्देशन लगायतका विषयमा विचार–विमर्श भएको जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?