एक युवकले यसरी कमाए २०८४!

काठमाडौं । मेहनत, समर्पण र प्रविधिको सही उपयोगले कसरी जीवन परिवर्तन गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् एक युवा चालक, जसले यांगा प्रोमार्फत एकै दिनमा रु. २०,८४ कमाउन सफल भएका छन्।

यसै क्रममा उनले यात्राहरुबाट रु. २०,८४ आम्दानी गर्नुका साथै बोनसस्वरूप थप रु. १६,१० प्राप्त गरेका छन्। कुल मिलाएर उनले एक दिनमै साढे तीन हजार बढी रुपैयाँ कमाएका छन्।

यांगा प्रो नेपालको अनुसार, यस्ता बोनस योजना र लचिलो कार्य तालिकाले गर्दा धेरै युवाहरू यस एपमा आकर्षित भइरहेका छन्। आफ्नै समयअनुसार काम गर्ने र नियमित आम्दानी गर्न सकिने भएकाले यो प्लेटफर्म रोजगारीको उत्कृष्ट विकल्प बन्दै गएको छ।

“फर्कनुहोस्, यात्रा गर्नुहोस्, र आम्दानी बढाउनुहोस्” भन्ने यांगा प्रोको नारालाई चरितार्थ गर्दै ती युवाले सबैलाई प्रेरणा दिने काम गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?