सुप विश्वविद्यालय बेथितिको पथमा हिडेको भन्दै क्रान्तिकारी विद्यार्थी संगठनको ज्ञापन

कञ्चनपुर, असार २४ : सुदूरपश्चिम विश्वविद्यालय बेथितिको पथमा हिडेको भन्दै अखिल क्रान्तिकारीले ज्ञापन पत्र बुझाएको छ । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी कञ्चनपुरले मगलबार एक प्रेस विज्ञप्ती जारी गर्दै विश्वविद्यालय बेथितिको पथमा हिडेको भन्दै ज्ञापन पत्र बुझाएको हो ।

अखिल क्रान्तिकारी कञ्चनपुरका अध्यक्ष डिबी धामी(अबिरल)ले विश्वविद्यालय नेतृत्व विश्वविद्यालय सुधार भन्दा आफु निकट व्यक्तिलाई सेटिङ्गमा लागेको भन्दै ध्यानाकर्षण गराएको बताए । केही पदमा मात्रै विज्ञापन खोलेर आफु निकट व्यक्तिलाई जिम्मेबारी दिन खोजिएको भन्दै ज्ञापन पत्र बुझाएको बताए । ‘केही पदमा मात्रै विज्ञापन खोलेर निकट व्यक्तिलाई सेटिङ्ग गर्न खोजिएको छ, ‘उनले भने, ‘रिक्त सबै एकमुष्ट खोल्नुपर्छ ।’ विभिन्न क्याम्पसमा दिएको सम्बन्धन सार्वजनिक गर्नुपर्ने, निवर्तमान रजिष्ट्रारका पालामा अवैधानिक भुक्तानी रोक्नुपर्ने जस्ता माग अघि सारेका छन ।

क्रान्तिकारीले अघि सारेका शैक्षिक एजेण्डा कार्यान्वयन नभए आन्दोलनको चेतावनी दिएका छन । ज्ञापन पत्र बुझदै सुप विश्वविद्यालयका रजिष्ट्रार अखिल क्रान्तिकारीले उठान गरेका विषयमा ध्यानाकर्षण भएको बताएका छन । विश्वविद्यालयमा हुने बेथिति बिरुद्धमा क्रान्तिकारीले निरन्तर संघर्षको चेतावनी दिएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

भर्खरै

विराटनगरका दुई सरकारी कार्यालयमा छड्के अनुगमन: प्रमुखसहित ३२ कर्मचारी अनुपस्थित

प्रधानमन्त्री शाहको सम्बोधन: “इमानदार हात नभए संविधान कागजको खोस्टो बन्छ”

१४ वर्षसम्म कन्काई पुल अलपत्र पार्ने ठेकेदारसँग दुई अर्ब असुलिने

प्रदीप जैशीको उपन्यास `काउले´को काठमाडौमा सार्वजनिकरण

एआई विकासको गति घटाउने बहसले सेयर बजारमा तरङ्ग

spot_img

छुटाउनुभयो कि ?