मध्यराति सम्म आएन फैसला,न्यायाधीशहरू छलफलमै व्यस्त

काठमाडौँ- तत्कालिन केपी शर्मा ओली नेतृत्व सरकारले २०७८ सालमा संवैधानिक निकायमा गरिएको नियुक्तिको वैधानिक्तालाई लिएर परेका रिटमाथि सर्वोच्च अदालतले आज निर्णय सुनाउने भनिए पनि मध्यरात ११ बजे सम्म निर्णय सुनाउने काम अझै सुरु भएको छैन । निर्णय सुन्न रिट निवेदक वकिलहरू पत्रकारहरु संवैधानिक इजलासमा कुरेर बसेका छन् । यसअघि जेठ २८ गते हुने भनिएकोमा आज असार १८ गतेका लागि निर्णय सुनाउने तोकिएको थियो ।

राति ११ बजेसम्म न्यायाधीशहरू फैसला लेखनमा व्यस्त रहेका सर्वोच्च प्रशासनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?