३ चैत्र २०८२, मंगलबार
३ चैत्र २०८२, मंगलबार

“असार १५” धान दिवस मनाइदै

काठमाडौं । आज असार १५ अर्थात् ‘राष्ट्रिय धान दिवस’ मनाइँदै छ । नेपालमा हरेक वर्ष असार १५ ‘दही चिउरा’ खाने पर्वका रूपमा समेत मनाइन्छ । विसं २०६१ मंसिर २९ गते मन्त्रिस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन सुरु गरिएको हो । कृषिप्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेसा खेतीपाती हो ।

आजको दिनलाई विषेश गरि कृषकका लागि हर्षोउल्लासको दिनको रुपमा लिने गरिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?