दिपेन्द्रसिंह ऐरीले नेपाल प्रहरीबाट दिए राजीनामा

काठमाडौं । नेपाली क्रिकेट टोलीका उपकप्तान दिपेन्द्रसिंह ऐरीले नेपाल प्रहरीबाट राजीनामा दिएका छन् । सन् २०१६ देखि नेपाल प्रहरी सेवामा प्रवेश गरेका ऐरीले बैशाख २८ गते राजीनामा दिएका हुन् । यद्यपी उनले यसबारेमा केहि बोलेका छैनन् ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता विनोद घिमिरेले प्रहरी क्रिकेट टोलीका कप्तानसमेत रहेका ऐरीले राजीनामा दिएको र उनको राजीनामा स्विकृत समेत भइसकेको जानकारी दिए । ऐरीले घरायसी कारण राजीनामा दिएको पत्रमा उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?