अमरेश सिंहले जिल्लाहरु लिजमा दिने अभिव्यक्ति दिएपछि….?

काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले संसद्मा दिएको ‘पाँच वटा जिल्लाबाहेक अरु जिल्ला भाडामा दिए हुन्छ’ भन्ने अभिव्यक्ति संसद्को अभिलेखबाट हटाइएको छ ।

खर्च कटौतीको प्रस्तावसहित विनियोजन विधेयकमााथि छलफलका क्रममा बोल्दै सांसद सिंहले बढी बजेट पाँच वटा जिल्लामा मात्रै दिइएकाले ती बाहेकका ७२ जिल्ला अरु देशलाई भाडामा दिए हुन्छ भन्ने अभिव्यक्ति दिएका थिए ।

सांसद सिंहको अभिव्यक्तिमा नेकपा (एमाले) का मुख्य सचेतक महेश बर्तौलाले प्रतिनिधिसभा नियमावली २०७९ को नियम २०, २१ र २३ बमोजिम नियमापत्ति जनाएपछि सभामुख देवराज घिमिरेले संसदीय भाषाको प्रयोग गर्न भन्दै संसदको रेकर्डबाट हटाउन निर्देशन दिएका थिए ।

सांसद सिंहको उकत अभिव्यक्ति संसदको रेकर्डबाट हटाईसकिएकोा संसद सचिवालयले जनाएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?