२२ फाल्गुन २०८२, शुक्रबार
२२ फाल्गुन २०८२, शुक्रबार

प्रचण्ड क्रिरियापुत्री परियारको घरमा

कञ्चनपुर, बैशाख १७ : नेकपा माओवादी केन्द्रका अध्यक्ष एव पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड) कञ्चनपुरका एक क्रिरियापुत्रीका घरमा पुगेका छन । प्रितिशोकममा रहेका माओवादी केन्द्र बेदकोट नगरका अध्यक्ष लाल परियारको घरमा माओवादी अध्यक्ष तथा पुर्व प्रधानमन्त्री प्रचण्ड पुगेका हुन ।

हुलाकी राजमार्ग केन्द्रीत माओवादीको जनतासंग माओवादी तराई–मधेश जनजागरण अभियान समापनका लागि कञ्चनपुर पुगेका प्रचण्ड परियारकोे घरमा पुगेका थिए । बेदकोट नगरपालिका ७लालपुर बुधबार दिउँसो परियारको घरमा पुगेर प्रचण्डले शोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गरेका छन । समाजसेवी समेत रहेका स्व. बिरसिह परियारका छोराहरु लाल परियार, बीर बहादुर परियार, अनिल कुमार परियार, शिव कुमार परियार क्रिरियामा बसेका छन । शोकको घडीमा समवेदना प्रकटका लागि माओवादी अध्यक्ष प्रचण्ड सहितका नेता कार्यकर्ताहरु घरमै पुगेर समवेदना प्रकट गरेपछि परिवारजनले आभार प्रकट गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?