निर्वाचन आयोगमा दल दर्ता गर्दै नेकपा

काठमाडौं – निर्वाचन आयोगमा दल दर्ता प्रयोजनका लागि नेपाल कम्युनिस्ट पार्टीले आवश्यक तयारी अन्तिम चरणमा पुर्‍याएको छ । पार्टीको विधान, नियमावली र घोषणापत्र तयार भइसकेको र यसको अन्तिम प्रक्रिया टुंग्याउन आगामी केन्द्रीय समितिको बैठकले थप निर्णय गर्ने निर्वाचन व्यवस्थापन समिति प्रमुख सुशील सीले जानकारी दिएका छन्।

यसै प्रयोजनका लागि नेकपाका महासचिव विप्लव सीले निर्वाचन आयोग, काठमाडौं पुगेर मतदाता नामावली दर्ता गरेका छन् । पार्टीले निर्वाचन आयोगमा दल दर्ताका लागि आवश्यक कागजातहरू तयार गरिसकेको र चाँडै नै दल दर्ताको प्रक्रिया अगाडि बढाउने तयारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?