काठमाडौँ- सर्वोच्च अदालतले काठमाडौँमा आन्दोलनरत शिक्षकहरूलाई तीन दिनभित्र विद्यालय फर्कन बातावरण मिलाउन सरकारकको नाममा आदेश जारी गरेको छ । केहि दिन यता काठमाडौमा आन्दोलनरत शिक्षकका मागहरु संम्बोधन गरि पठनपाठनलाई सुचारु गर्न र कक्षा १२ को परिक्षा समेत नसार्न अदालतले आदेश गरेको छ ।
आदेशः






