शिक्षा मन्त्रीमा रघुजी पन्त नियुक्त

काठमाडौँ– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा नेकपा (एमाले) सांसद रघुजी पन्त नियुक्त हुनु भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति राम चन्द्र पौडेलले पन्तलाई शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीमा नियुक्त गर्नु भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । यसैगरी उर्जा जलस्रोत तथा सिंचाइ राज्यमन्त्री पुर्ण बहादुर तामाङ्गलाई राज्यमन्त्रीको जिम्मेवारीबाट हटाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?