कार्यकाल सकिनै लाग्दा भुक्तानी दिन खोजेपछि…?

सुदूरपश्चिम विश्वविद्यालयमा कार्यकाल सकिनै लागेका रजिष्ट्रार यज्ञराज पाठकले भुक्तानी दिन खोजेको भन्दै तिन बिद्यार्थी सङ्गठनले तालाबन्दी गरेका छन ।

कार्यकाल सकिन केही घण्टा बाँकी रहेका बेला रजिष्ट्रार पाठकले कानुन विपरीत समयमै निर्माण कार्य नसक्ने निर्माण व्यवसायीलाई गैरकानुनी रुपमा पूर्ण भुक्तानी दिएर पदको दुरुपयोग गरेको आरोप छ । सोही आरोप लगाउँदै अनेरास्ववियु, राप्रवि संघ र अखिल क्रान्तिकारी बहुमतले विश्वविद्यालयमा तालाबन्दी गरेका छन् ।

बिज्ञप्तिः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?