काठमाण्डौ, वैशाख २ । शिक्षकहरुलाई नेपालमा ईतिहास देखि विभेद गरिएको शिक्षक नेता ओम प्रकाश जोशीले बताएका छन । काठ्माडौमा केहि दिन यता जारी शिक्षकको आन्दोलनमा सम्बोधन गर्दै जोशीले आफुहरु चाडवाड समेत सडकमै मनाई आन्दोलनरत हुदा समेत राज्यले सिक्षकका माग माथि वेवास्ता गरेको बताए ।
उनले नेपाल आईएलओ समेतको सदस्य रहेको अबस्थामा पनि शिक्षकमाथि रज्यले श्रम शोषण गरेको जनाएका छन । जोशीले देशभरका सबै शिक्षकहरु एकताबद्द भएर आन्दोलनमा केन्द्रित हुन आग्रह गरे ।