संघीयताको पुनःसंरचना आवश्यक: गुरुङ

काठमाडौं ।नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले संघीयताको प्रभावकारी कार्यान्वयनका लागि पुनःसंरचना आवश्यक रहेको बताएका छन्। सोमबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा उनले संघीय संसद् र प्रदेश सभामा सांसदहरूको संख्या घटाउनुपर्ने बताएका हुन्।

गुरुङका अनुसार २७५ सदस्यीय प्रतिनिधि सभालाई समावेशी र समानुपातिक सिद्धान्तलाई कायम राख्दै १६५ मा झार्न सकिन्छ। प्रदेशसभामा समेत सांसदहरूको संख्या धेरै भएकाले संघीयता प्रभावकारी हुन नसकेको उनको धारणा छ।

उनले संघीयताको नाममा वितरणमुखी प्रक्रियामा रमाउने प्रवृत्तिले सधैं प्रश्न उठिरहने भन्दै उत्पादनलाई केन्द्रबिन्दु बनाउनुपर्ने बताए। साथै, संघीयताको सफल कार्यान्वयनका लागि पुँजी निर्माणलाई प्राथमिकता दिन जरुरी रहेको उनले उल्लेख गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?