नेकपाद्वारा बेदकोट ताल परिसर सरसफाई

कञ्चनपुरः नेपाल कम्युनिष्ट पार्टी कञ्चनपुर जिल्ला समितिले जिल्लाको पर्यटकीय क्षेत्र बेदकोट ताल सरसफाई गरेको छ । बिहिबार जनयुद्द दिबसको उपलक्ष्यमा पर्यटकीय क्षेत्र बेदकोट ताल सरसफाई गरेको हो ।

पर्यटकीय क्षेत्रको प्रचार प्रसार तथा संरक्षण गर्ने हेतुले सो कार्य गरिएको नेकपा नेता बिराट सि ले जनाएका छन । साथै नेकपाले एक आपसमा शुभकामना आदानप्रदान गर्दै जनयुद्द दिवस पनि मनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?