सामाजिक न्याय मञ्चले सदस्यता वितरण गर्दै

कञ्चनपुर : कानूनी क्षेत्रमा काम गर्ने उद्देश्यका साथ स्थापना भएको सामाजिक न्याय मञ्च नामक संस्थाले सदस्यता वितरण गर्ने भएको छ । मञ्चले सार्वजनिक रुपमा एक सूचना जारी गर्दै सदस्यता वितरणलाई खुला गरिएको जनाएको छ ।

मञ्चका अध्यक्ष महेश सिंह साउदले संस्थामा सबैलाई आबद्ध गर्ने हेतुले सबैलाई सदस्यता दिने सुरुवात गरिएको जनाएका छन् । उनका अनुसार ,“ हामीले हालसालै मात्र यो संस्था जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा दर्ता गराएका छौं , विषेशगरी यस संस्थाले कानूनी सचेतना र जागरणका कार्यक्रम गर्ने , कानूनी शिक्षाको क्षेत्रमा विद्यार्थीको क्षमता अभिवृद्धि लाई ध्यानमा राखी विभिन्न क्षेत्र संग सहकार्य गरी आफ्ना गतिविधि गर्ने योजना छ ।”साउदले सबैलाई संस्थामा आबद्ध हुन अपिल समेत गरेका छन् ।

सामाजिक न्याय मञ्च गैरराजनीतिक तथा गैर नाफामुलक एक स्वतन्त्र संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?