माघ १६ र १७ गते सार्वजनिक विदा

काठमाडौं । सरकारले भोली माघ १६ गते र पर्सि माघ १७ गते सार्वजनिक विदा दिएको छ । भोली माघ १६ गते सहिद दिवस र माघ १६ गते सोनास ल्होसारको अवसरमा सार्वजनिक विदा दिएको हो ।

सार्वजनिक विदा भएसँगै सरकारी कार्यालय, शैक्षिक संस्थाहरु, बैंक, नेप्से, बीमा कम्पनीहरु लगायतका अन्य कार्यालयहरु बन्द रहने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

वीरगञ्जका मेयरविरुद्ध भ्रष्टाचार मुद्दा दायर

किन ट्राफिक प्रहरीको कारबाहीमा परे हर्क साम्पाङ ?

काङ्ग्रेस नेता दिपक खड्का सहितलाई सोधियो स्पष्टीकरण

spot_img

छुटाउनुभयो कि ?