नेपाल शिक्षक महासंग कञ्चनपुरले नेपाल सरकारका गृहमन्त्री रमेश लेखकलाई शिक्षक तथा कर्मचारीका बिसयलाई लिएर आइतबार ज्ञापनपत्र बुझाएका हुन । हाल बिचाराधिन रहेको बिद्यालय शिक्षा विधेयकमा शिक्षक तथा कर्मचारीका बिसयलाई समेट्न महासंघले आग्रह गरेको छ ।
सो कुरा शिक्षक महासङ्घ कंचनपुरका अर्थ सचिब ओमप्रकाश जोशीले जानकारी गराएका छन ।
ज्ञापनपत्रः