कञ्चनपुरको भीमदत्त नगरपालिकाले अवैध संरचना हटाउने नाममा विभेद गरेको भन्दै खोका छाप्रा उद्दार समितिले विरोध जनाएको छ । समितिले एक विज्ञप्ति जारी गर्दै पहुँचवाला व्यवसायीलाई मात्र होइन हामीलाई पनि उचित व्यवस्थापन हुनुपर्ने माग अघि सारेको छ ।
विज्ञप्ति :

पहुँचवालालाई मात्र होइन हामीलाई पनि व्यवस्थापन गर्नुहोस् : खोका छाप्रा समिति
प्रतिक्रिया
युग प्रेस डटकम
युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।



