काठमाडौ । आफूलाई सामाजिक अभियन्ता बताउने आशिका तामाङलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी बृत्त गौशालाले आशिका अनुसार आशिकालाई अभद्र व्यवहार मुद्दाको अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो ।
आशिकाविरुद्ध अभद्र मुद्दामा म्याद थप गरिएको जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिनुभयो । पछिल्लो समयमा आशिकाले सामाजिक सञ्चालमा लाईभ गर्दै भिभिन्न समाजिक मुद्दाहरूमा बोलिरहेकी थिन् ।














