२७ माघ २०८१, आइतवार
२७ माघ २०८१, आइतवार

डीएमआई वाइवल स्कुलको होस्टलमा मृत अवस्थामा भेटिए एक युवक

काठमाडौं । ललितपुरको भैंसेपाटीस्थित एक होस्टलमा युवक मृत अवस्थामा भेटिएका छन् । ललितपुर महानगरपालिका २५ भैंसेपाटीमा रहेको डीएमआई वाइवल स्कुलको होस्टलमा बसेर अध्ययनरत मोरङका २० वर्षीय सकुल मर्डी मृत भेटिएका हुन् ।

ललितपुरका प्रहरी प्रवक्ता एसपी नरेशराज सुवेदीले शनिबार बेलुका ८ बजेतिर सकुल मडी स्कुलको होस्टलभित्रको आफ्नै बेडमा मृत भेटिएका जानकारी दिए । उनको शव पोस्टमार्टमका लागि पाटन अस्पताल लगिएको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?