३१ जेष्ठ २०८१, बिहिबार
३१ जेष्ठ २०८१, बिहिबार

लक्ष्यणवती भन्छिन् मलाई परिवार भन्दा नेकपाप्रति भरोसा छ

सप्तरी । नेपाल कम्युनिस्ट पार्टी सप्तरी जिल्ला सदस्य तथा कम्युनिस्ट योद्धा लक्ष्मणवती रामले पार्टीप्रति आफूमा परिवारमाथि भन्दा ठूलो भरोसा भएको बताएकी छन् । बिहीबार सप्तरी, राजविराजमा भएको जिल्ला समितिको बैठकमा लक्ष्मणवतीले भावुक मुदामा सो कुरा बताएकी हुन् ।

२०७५ सालमा भएको राजविराज–जनकपुर पैदल यात्रामा प्रहरीले उनलाई जनकपुरमा आक्रमण गरेकोले धाइते भएको स्मरण पनि गरिन् । पार्टीको कारण उच्चजातले आफूहरुलाई हेप्न नसकेको पनि बताएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img
spot_img

छुटाउनुभयो कि ?