आठ एसपीलाई दर्ज्यानी चिह्न

काठमाडौं । प्रहरी नायव उपरीक्षक (डीएसपी)बाट प्रहरी उपरीक्षक (एसपी)मा बढुवा भएका ८ प्रहरी अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।

प्रहरी कार्यलयमा आयोजित एक कार्यक्रममा प्रहरी महानिरीक्षक (आईजी) वसन्तबहादुर कुँवर र एआईजी टेकप्रसाद राईले उनीहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

चैत २१ गते जनपदतर्फका ८ डीएसपी एसपीमा बढुवा भएका थिए । त्यस्तै प्राविधिक डीएसपीलाई पनि एसपीमा बढुवा गरिएको थियो । दज्र्यानी चिन्ह प्रदान गरेकाहको पदस्थापन भने हुन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?