दुइ बुँदे सहमति पछि पत्रकार महासंघ उपत्यका प्रदेशमा लगाइएको ताला खोलिदै

काठमाडौँ । जनपत्रकार संगठन नेपाल, उपत्यका प्रदेश समितिले माघ १७ गते पत्रकार महासंघ उपत्यका प्रदेश कार्यालयमा लगाएको ताला खोलिने भएको छ ।

नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश कार्यालयले काठमाडौं जिल्ला शाखासँग शाखाले नयाँ सदस्यता सिफारिस गर्दा तयार पारेको कैफियत प्रतिवेदन माग गर्ने निर्णय अनुसार उक्त ताला खोलिने सहमति भएको हो ।

जनपत्रकार संगठन नेपाल उपत्यका प्रदेशले पत्रकार महासंघ जिल्ला शाखामा सदस्यताको लागि आवेदन परेका ६४३ सदस्यहरुको छानबिन गरि यथाशिघ्र सार्वजनिक गर्न माग गर्दै जिल्ला शाखाको पटक-पटक ध्यान आकर्षण गराउदा पनि प्रदेश र जिल्ला शाखाबिच आरोप प्रत्यारोप लगाउंदै एक अर्कालाई दोष थोपर्ने कार्य गरेपछि दुई बुँदे मागसहित संगठनले प्रदेश कार्यालयमा तालावन्दी गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

भर्खरै

प्रधानमन्त्री शाहको सम्बोधन: “इमानदार हात नभए संविधान कागजको खोस्टो बन्छ”

१४ वर्षसम्म कन्काई पुल अलपत्र पार्ने ठेकेदारसँग दुई अर्ब असुलिने

प्रदीप जैशीको उपन्यास `काउले´को काठमाडौमा सार्वजनिकरण

एआई विकासको गति घटाउने बहसले सेयर बजारमा तरङ्ग

spot_img

छुटाउनुभयो कि ?