२९ असोज २०८१, मङ्लबार
२९ असोज २०८१, मङ्लबार

मोबाईल पत्रकारिता तालिम शुरु

काठमाडौं । जनपत्राकार सङ्गठन नेपालको आयोजनामा मोबाइल पत्रकारिता तालिम सञ्चालन गरिएको छ । तीन दिनसम्म चल्ने उक्त तालिम बिहीबारदेखि काठमाण्डौको अनामनगरमा सञ्चालन गरिएको हो ।

मोबाइललाई अधिकतम उपयोग गराएर फोटो,भिडियो र अडियो खिचेर सम्पादन गर्ने कला पत्रकारहरूलाई सिकाउका साथै कम खर्चमा पत्रकारितालाई गुणस्तरीय बनाउने र छिटो छरितो तरिकाले जनमाशमा समाचार सम्प्रेषण गर्ने उद्देश्यका साथ उक्त तालिम सञ्चालन गरिएको आयोजकले बताएको छ ।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा हाम्राे ऐक्यबद्धता, मानब अधिकारको रक्षा र सामजिक उत्तरदायित्वका लागि जनपत्रिकामा भन्ने मूल नाराका साथ सञ्चल गरिएको पत्रकारिता तालिम ३ दिन सम्म चल्ने छ ।

नेपाल कम्युनिष्ट पार्टीका पोलीट ब्यूरो सदस्य कृति सी काे प्रमुख आथित्यता रहेको सो उद्घाटन कार्यक्रममा विशिष्ट अतिथिमा नेकपाका सल्लाहकार राजेन्द्र चिमोरिया रहेका थिए । भने ध्यक्षता जनापत्रकार सङ्गठनका केन्द्रिय सदस्य तथा बागमती ब्यूरो ईन्चार्ज शोभराज बरालको रहेको थियो साथै अथितिमा जनापत्रकार सङ्गठनका अध्यक्ष शेरबहादुर विश्वकर्मा,उपाध्यक्ष जानकी सी को रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img
spot_img

छुटाउनुभयो कि ?