घुस मागेको आरोपपछि गोदावरीका कृषि अधिकृतले दिए राजीनामा

कैलाली, साउन ३१ । कैलालीको गोदावरी नगरपालिकाका कृषि अधिकृतले राजीनामा दिएका छन् । सेवाग्राहीसँग घुस मागेको आरोप लागेका गोदावरी नगरपालिकामा कार्यरत कृषि अधिकृत गोकुल भट्टले राजीनामा दिएका हुन्।

नगरपालिकाको कृषि शाखाका अधिकृतले सेवाग्राही कृषक समूहहरूसँग अनुदान रकमको २० प्रतिशत कमिसन मागेको आरोप लागेपछि नगरपालिकाले स्पष्टीकरण सोधेको थियो। तर स्पष्टीकरणको जवाफ दिनुको साटो भट्टले राजीनामा दिएका हुन्। उनले आफूले अध्ययन गर्नुपर्नेलगायतका समस्या देखाएर राजीनामा बुझाएको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

कालीकोटको नरहरिनाथमा विद्यालयभित्रको दलीयकरण हटाउन ध्यानाकर्षण

रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराध अभियोग फिर्ता

कर्मचारी एनजीओलाई मान्यता दिएको भन्दै ट्रेड युनियनको आपत्ति

दलीयकरणविरुद्ध बोलेको रास्वपा आफैं विवादमा

spot_img

छुटाउनुभयो कि ?