गरिमा पन्त बनिन् फेरि आमा

यूरोपियन देश बेल्जियम बस्दै आएकी नेपाली नायिका गरिमा पन्तल दोस्रो पटक आमा बनेकी छन् । उनले आइतबार बेल्जियमको अस्पतालमा छोरीलाई जन्म दिएकी हुन् । दुई वर्षअघि जन्मेकी पहिलो सन्तान पनि छोरी हुन् ।

उनले सामाजिक सञ्जालमा दुई छोरीको तस्विर शेयर गरेकी छन् । इन्स्टाग्राममा पोस्ट गरिएको तस्विरको क्याप्सनमा उनले ‘ह्वेन प्रिशा मीट्स साना’ लेखेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?