# गरिमा पन्त

गरिमा पन्त बनिन् फेरि आमा

यूरोपियन देश बेल्जियम बस्दै आएकी नेपाली नायिका गरिमा पन्तल दोस्रो पटक आमा बनेकी छन् । उनले आइतबार बेल्जियमको अस्पतालमा छोरीलाई जन्म दिएकी हुन् ।...