मन्दिरभित्र अश्लिल भिडियो खिच्ने एक युवक पक्राउ

काठमाडौं । मन्दिर भित्र अश्लील हर्कत गरेर भिडिओ बनाएको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनुषाको औरही गाउँपालिका-६ का अनिरूद्र यादव रहेका छन् ।

जनकपुरकाे जानकी मन्दिर विवाहमण्डप परिसरभित्र युवतीसँग अश्लील हर्कत गरेको टिकटक भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि केही व्यक्तिले प्रहरीलाई दिएको उजुरीको आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

उक्त उजुरीउपर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुसाले जनाएको छ । भिडिओमा देखिएकी युवती र भिडिओ खिच्ने व्यक्तिकाे खोजी भइरहेकाे उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

भर्खरै

बालेनको पुलिस होइन’ अभिव्यक्ति: के सरकारी संयन्त्र कसैको निजी संस्था हुन् ?

शैक्षिक संस्थाको विरोधबीच सरकारले शैक्षिक नियमावली–२०८३ लागू, कार्यान्वयनबारे बहस

नक्कली भुटानी शरणार्थी प्रकरण: पूर्वमन्त्रीहरूसहित २३ जना दोषी ठहर

spot_img

छुटाउनुभयो कि ?