डोटीमा ६ रोपनी जग्गामा भटमास खेती गर्दै नेकपा

डोटी , असार २२ : डोटीमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले भटमास खेती सुरु गरेको छ । पार्टीको उत्पादन सित जोडिनुपर्ने केन्द्रीय नीति अन्तर्गत जिल्ला पार्टीले पूर्वीचौकी गाउँपालिका ०५ मा करिब ३ रोपनी जमिनमा भटमास लगाउने कार्य गरेको नेकपा डोटीले जनाएको छ ।

नेकपा डोटी जिल्ला इन्चार्ज विमल सी लेआफ्नो पार्टीले डोटीमा भटमास खेती गर्न लागेको बताएका छन । उनले भने , “ करिब ३ रोपनी जमिनमा भटमास लगाउने कार्य सम्पन्न भएको छ र अझै ३/४ रोपनी जग्गामा भटमास लगाउने तयारी हुँदै छ ।” पार्टीले लिएको आत्मनिर्भरताको नीति अन्तर्गत श्रम र उत्पादनलाई बढावा दिने र देशमै रोजगारी सिर्जना गरी युवाहरुको विदेश पलायन रोक्ने योजना रहेको इन्चार्ज विमल बताउँछन । देशमा श्रम संस्कृतिको विकास गरी कृषि खेतीलाई विकास र समृद्धि जोड्नुपर्ने उनको भनाइ छ ।

त्यस्तै नेपाल कम्युनिस्ट पार्टीले यस वर्ष देशै भरी उत्पादन कार्य अगाडि बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

भर्खरै

प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभामा गरेको सम्बोधन

अविरल वर्षाका कारण देशभर १४ राजमार्ग अवरुद्ध

सम्भावित मौसमी विपद्मा उच्च सतर्कता अपनाउन अपिल

कांग्रेसको १५ औं महाधिवेशनको लोगो सार्वजनिक

विराटनगरका दुई सरकारी कार्यालयमा छड्के अनुगमन: प्रमुखसहित ३२ कर्मचारी अनुपस्थित

spot_img

छुटाउनुभयो कि ?