सोमबार सार्वजनिक गरेको विनिमय दर

नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको विनिमय दर अनुसार युरोपियन युरोको एकको खरिददर १४२ रुपैयाँ ९१ पैसा र बिक्रीदर १४३ रुपैयाँ ५७ पैसा तोकिएको छ।

अष्ट्रेलियन डलर एकको खरिदमा ८७ रुपैयाँ ३२ पैसा र बिक्रीमा ८७ रुपैयाँ ७२ पैसा भएको पाइन्छ।

आइतबार एकको खरिददर १३० रुपैयाँ ९७ पैसा र बिक्रीदर १३१ रुपैयाँ ५७ पैसामा कारोबार भएक डलर आज पनि सोही भाउमा किनबेच भएको छ ।

आइतबार युरो एकको खरिदमा भने १४२ रुपैयाँ ०३ पैसा र बिक्रीमा १४२ रुपैयाँ ६८ पैसा कायम गरिएको थियो। आइतबारको तुलनामा आज युरो ८९ पैसा बढेको हो।

यस्तै, सोमबार पाउण्ड एकको खरिदमा भने १६६ रुपैयाँ ४१ पैसा र बिक्रीमा १६७ रुपैयाँ १७ पैसा पाइन्छ। यो मूल्य आइतबारको तुलनामा ९४ पैसा बढेको हो।

त्यसैगरी, क्यानेडियन डलर एकको खरिदमा आज ९८ रुपैयाँ ९३ पैसा र बिक्रीमा ९९ रुपैयाँ ३९ पैसा तोकिएको छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ९४ पैसा र बिक्रीमा ३६ रुपैयाँ १० पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३४ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३५ रुपैयाँ ०८ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ६६ पैसा र बिक्रीमा ३५ रुपैयाँ ८२ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा सोमबार २८ रुपैयाँ ०६ पैसा र बिक्रीमा २८ रुपैयाँ १९ पैसा पाइन्छ।

सोमबार कुवेती दिनार एकको खरिदमा ४२५ रुपैयाँ ९५ पैसा र बिक्रीमा ४२७ रुपैयाँ ९० पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४७ रुपैयाँ ४० पैसा र बिक्रीदर ३४८ रुपैयाँ ९९ पैसा तोकिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

भर्खरै

अविरल वर्षाका कारण देशभर १४ राजमार्ग अवरुद्ध

सम्भावित मौसमी विपद्मा उच्च सतर्कता अपनाउन अपिल

कांग्रेसको १५ औं महाधिवेशनको लोगो सार्वजनिक

विराटनगरका दुई सरकारी कार्यालयमा छड्के अनुगमन: प्रमुखसहित ३२ कर्मचारी अनुपस्थित

प्रधानमन्त्री शाहको सम्बोधन: “इमानदार हात नभए संविधान कागजको खोस्टो बन्छ”

spot_img

छुटाउनुभयो कि ?