धर्मेन्द्र गुट वैधमा गएपछि ८४ जना विद्यार्थी नेताहरु विप्लव नेकपामा समाहित

काठमाण्डौं, असार ०२ : विप्लव सी नेतृत्वको नेकपाबाट चोइटिएको धर्मेन्द्र बास्तोला समुह मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी माओवादी संग एकता गरे पछि युवा विद्यार्थीहरू रुष्ट हुँदै नेपाल कम्युनिस्ट पार्टीमा समाहित भएका छन । धर्मेन्द्र वैधबाट क्रान्ति सम्भव नभएको भन्दै शनिबार अर्घाखाँची,कपिलवस्तु,गुल्मी र कास्कीबाट अखिल क्रान्तिकारी संग आवद्ध विद्यार्थीहरू नेकपामै ध्रुवीकृत भएका हुन ।

केन्द्रीय सदस्य पदम सी को नेतृत्वमा अर्घाखाँची, कपिलवस्तुर र गुल्मीवाट ६४ जना र केन्द्रीय सचिवालय सदस्य उपेन्द्र सि को नेतृत्वमा २० जना नेपाल कम्युनिस्ट पार्टीको भातृ संगठन अखिल (क्रान्तिकारी) मा धुविकृत भएको संगठनले जनाएको छ ।

नेकपा प्रवेश गरेका विद्यार्थीहरुको विज्ञप्ति :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?