विरोधपछि शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा

नीट(NEET)प्रश्नपत्र चुहावट प्रकरणलाई लिएर देशव्यापी रूपमा फैलिएको आन्दोलन र चौतर्फी दबाबपछि भारतका केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले शनिबार आफ्नो पदबाट राजीनामा दिएका छन्।

कक्रोच जनता पार्टी (सीजेपी),विभिन्न विद्यार्थी संगठन र विपक्षी दलहरूको निरन्तर विरोध प्रदर्शन र जन्तर-मन्तर लगायतका स्थानमा भएको आन्दोलनपछि उनले प्रधानमन्त्री नरेन्द्र मोदीसमक्ष राजीनामा पत्र बुझाएका हुन्।

आन्दोलनरत पक्षले शिक्षामन्त्रीलाई तत्काल बर्खास्त गर्नुपर्ने मुख्य माग राख्दै आएका थिए । यसैबिच, प्रधानमन्त्री नरेन्द्र मोदीले मध्यरातमा एक भिडियो सन्देश जारी गर्दै पेपर लिकविरुद्ध संसद्‌मा कडा कानुन ल्याउने घोषणा गरेका छन्। दोषीहरूलाई कडा कारबाही गरिने र विद्यार्थीहरूको भविष्य सुरक्षित गर्न सरकार प्रतिबद्ध रहेको उनले बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

भर्खरै

प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभामा गरेको सम्बोधन

अविरल वर्षाका कारण देशभर १४ राजमार्ग अवरुद्ध

सम्भावित मौसमी विपद्मा उच्च सतर्कता अपनाउन अपिल

कांग्रेसको १५ औं महाधिवेशनको लोगो सार्वजनिक

विराटनगरका दुई सरकारी कार्यालयमा छड्के अनुगमन: प्रमुखसहित ३२ कर्मचारी अनुपस्थित

spot_img

छुटाउनुभयो कि ?