ट्रेड युनियन खारेजीविरुद्ध कर्मचारीहरूले आईएलओमा दिए उजुरी

सरकारले अध्यादेशमार्फत निजामती कर्मचारी सङ्गठनहरू खारेज गरेपछि कर्मचारीहरूले अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ) मा उजुरी दिएका छन्। आफ्नो खारेजी असंवैधानिक र अन्तर्राष्ट्रिय अभिसन्धी विपरित भएको दाबी गर्दै उनीहरूले जेनेभास्थित मुख्य कार्यालयमा उजुरी दर्ता गराएका हुन्।

​विगठित नेपाल निजामती कर्मचारी सङ्गठनकी अध्यक्ष भवानी दाहालका अनुसार, नेपालमा क्रियाशील सम्पूर्ण ट्रेड युनियनहरूको यसमा सहभागिता छ। सरकारले गत साता अध्यादेश जारी गर्दै सरकारी निकायमा ट्रेड युनियन गतिविधिमा पूर्ण प्रतिबन्ध लगाएको थियो। यसबारे आईएलओले सरकारलाई पत्राचार समेत गरिसकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

भर्खरै

प्रधानमन्त्री शाहको सम्बोधन: “इमानदार हात नभए संविधान कागजको खोस्टो बन्छ”

१४ वर्षसम्म कन्काई पुल अलपत्र पार्ने ठेकेदारसँग दुई अर्ब असुलिने

प्रदीप जैशीको उपन्यास `काउले´को काठमाडौमा सार्वजनिकरण

एआई विकासको गति घटाउने बहसले सेयर बजारमा तरङ्ग

spot_img

छुटाउनुभयो कि ?