रास्वपाद्वारा ५७ समानुपातिक सांसदको नाम सिफारिस: रमेश प्रसाईँ र रीमा विश्वकर्मा अटाए

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधि सभाको ५७ समानुपातिक सिटको अन्तिम नामावली निर्वाचन आयोगमा बुझाएको छ। आइतबार बसेको सचिवालय बैठकले खस-आर्यबाट रमेश प्रसाईँ, जनजातिबाट अनुष्का श्रेष्ठ र दलितबाट रीमा विश्वकर्मासहित ५७ जनाको नाम टुङ्गो लगाएको हो। नामावलीमा ४८ महिला र ९ पुरुष समेटिएका छन्। समावेशी क्लस्टरअनुसार खस-आर्यबाट १७, जनजातिबाट १६, मधेसीबाट ९, दलितबाट ८, थारूबाट ४ र मुस्लिमबाट ३ जना सिफारिस भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?