सीमामा चर्किएको हिंसापछि पाकिस्तानले अफगानिस्तानसँग ‘खुला युद्ध’ सुरु भएको घोषणा गरेको छ। पाकिस्तानी हवाई आक्रमणमा १३३ अफगान लडाकु मारिएका र २७ चौकी ध्वस्त भएको दाबी गरिएको छ भने अफगानिस्तानले ५५ पाकिस्तानी सैनिक मारेको दाबी गरेको छ। रक्षामन्त्री ख्वाजा आसिफले तालिबान सरकारले आतंकवाद निर्यात गरेको आरोप लगाउँदै धैर्य समाप्त भएको बताउनुभएको छ। दुवै देशले एकअर्कालाई भारी क्षति पुर्याएको दाबी गरेका छन्।
पाकिस्तान र अफगानिस्तानबीच ‘खुला युद्ध’ को घोषणा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
हाँस्यास्पद
आक्रोशित
प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
युग प्रेस डटकम
युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।














