कालीकोट । कालिकोटको शान्नित्रिवेणी गाउँपालिका–मेहेलमुडीमा नेपाली कम्युनिष्ट पार्टी परित्याग गरी २८ जना नेकपा (माओवादी)मा प्रवेश गरेका छन्। बिहीबार आयोजित चुनावी कार्यक्रममा उनीहरूलाई माओवादीका प्रवक्ता प्रकाण्ड सीले स्वागत गरेका हुन्। नवप्रवेशीमध्ये १ जना एमाले र २७ जना नेपाली कम्युनिष्ट पार्टी सम्बद्ध कार्यकर्ता रहेको बताइएको छ। यसअघि पनि सेरिज्यूलामा २५ जना माओवादीमा प्रवेश गरेका थिए ।
नेपाली कम्युनिष्ट पार्टीमा पहिरो, ५३ जना माओवादीमा प्रवेश
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
हाँस्यास्पद
आक्रोशित
प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
युग प्रेस डटकम
युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।














