# नेपाली कम्युनिष्ट पार्टी

नेपाली कम्युनिष्ट पार्टीमा पहिरो, ५३ जना माओवादीमा प्रवेश

कालीकोट । कालिकोटको शान्नित्रिवेणी गाउँपालिका–मेहेलमुडीमा नेपाली कम्युनिष्ट पार्टी परित्याग गरी २८ जना नेकपा (माओवादी)मा प्रवेश गरेका छन्। बिहीबार आयोजित चुनावी कार्यक्रममा उनीहरूलाई माओवादीका प्रवक्ता...