मुस्ताङ थाक संघद्वारा काठमाडौंमा विविध सांस्कृतिक कार्यक्रम सम्पन्न

काठमाडौं – मुस्ताङ थाक खेलकुद तथा सांस्कृतिक विकास संघले काठमाडौंको राष्ट्रिय नाचघरमा विविध सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा मुस्ताङबाट आएका कलाकारहरूले विभिन्न जातजातिका भेषभुषामा सजिएर थकाली र गुरुङ भाषामा नृत्य प्रस्तुत गरे।

कार्यक्रममा थकाली, गुरुङ, तामाङ, थारु, नेवार, राई र लिम्बू जातिका सांस्कृतिक झलक प्रस्तुत गरिएको थियो। संघका अध्यक्षले कार्यक्रमको मुख्य उद्देश्य मुस्ताङको सांस्कृतिक कलालाई न केवल स्थानीय स्तरमा, तर राष्ट्रिय स्तरमा चिनाउनु रहेको बताए।

1
कार्यक्रमको उद्घाटन नेपाली सेनाका सहायक रथि गौरव गुरुङले गरेका थिए। कार्यक्रममा मुस्ताङका विशेष व्यक्तित्वहरू पनि उपस्थित थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?