रास्वपा प्रमुख सचेतक परियारको गाडी राजावादीले जलाए

काठमाडौं । राजावादी समर्थकहरुले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारको गाडी जलाएका छन् । बालकुमारीको सिसिआरसी कलेज अगाडि परियारको गाडीमा राजावादी समर्थकहरुले आगजनी गरेका हुन् ।

आज शुक्रबार दिनभर संसदको कामकारबाहीमा संलग्न रहेका उनी बेलुकी भक्तपुरस्थित घर फर्किँदै थिए । कफ्यु छल्न भित्री बाटो प्रयोग गरेर भक्तपुर जाँदै गरेका उनलाई सिसिआरसी कलेज अगाडि पुगेपछि राजावादी प्रदर्शनमा संलग्न भएका व्यक्तिहरूले रोकेर १३८२ नम्बरको गाडी जलाइ दिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?