लामो पर्खाइपछि सीआईडी सिजन २ प्रसारणमा

सन्दिप घिमिरे

नयाँ दिल्ली । लामो पर्खाइपछि एसीपी प्रद्युमन, दया र अभिजीत फेरि तपाईंको टेलिभिजन स्क्रीनमा फर्किएका छन् । सीआईडी सिजन २ शनिबार (डिसेम्बर २१) राति प्रसारण भएको छ । छ वर्षको अन्तरालपछि, सबैभन्दा लामो समयसम्म चल्ने र लोकप्रिय अनुसन्धानात्मक शो गएको राति सिजन २ सँग फर्किएको हो।

शोको घोषणा भएदेखि नै सोले चर्चा बटुलिरहेको थियो र फ्यानहरू यसको प्रतिक्षामा थिए। सीआईडीले पहिलो पटक १९९८ मा डेब्यु गरेको थियो र अन्तिम एपिसोड २०१८ मा प्रसारण भएको थियो। उक्त टेलिभिजन शोले प्रत्येक एपिसोडमा हुने रहस्यमयी ट्विस्टहरूमार्फत दर्शकहरूलाई मोहित पार्न सफल भएको थियो। शोको चर्चित संवाद ‘दया, ढोका तोड’ र भाइरल भएका मीमहरूले शोको सफलतालाई पुष्टि गर्छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

भर्खरै

नेटवर्थ १०० रुपैयाँभन्दा कम भएका कम्पनीलाई आईपीओमा रोक लगाइँदै

प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभामा गरेको सम्बोधन

अविरल वर्षाका कारण देशभर १४ राजमार्ग अवरुद्ध

सम्भावित मौसमी विपद्मा उच्च सतर्कता अपनाउन अपिल

कांग्रेसको १५ औं महाधिवेशनको लोगो सार्वजनिक

spot_img

छुटाउनुभयो कि ?