रुखबाट खसेको हाँगा लाग्दा ७२ वर्षका एक वृद्धको मृत्य

काठमाडौं । धनकुटामा रुखबाट खसेको हाँगाले लाग्दा ७२ वर्षका एक वृद्धको मृत्यु भएको छ।

धनकुटा नगरपालिका- ९ बर्लाबोटेका ७२ वर्षीय कमलबहादुर भण्डारीको रुखको हाँगाले लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।

खानेपानीको पाइप बनाउन जाने क्रममा बाटो हिँडिरहेका बेला अकस्मात झरेको सल्लाको हाँगाले लागेर उनको मृत्यु भएको हो।

धनकुटा नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष टंक रोइलाकाअनुसार भण्डारीको घटनास्थलमै मृत्यु भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?