दुर्गा प्रसाईंको घाँटीमा शल्यक्रियाको तयारी , ९ दिनसम्म बोल्न नमिल्ने

मेडिकल व्यवसायी दुर्गा प्रसाईंको घाँटीमा समस्या देखिएको छ । उनको सचिवालयका अनुसार देशव्यापी अभियानका क्रममा धेरै बोल्दा प्रसाईंको घाँटीमा समस्या देखिएको हो ।

घाँटीमा समस्या देखिएपछि उनको झापास्थित आफ्नै बीएन्डसी अस्पतालमा शल्यक्रिया हुन लागेको छ । अब उनी ९ दिनसम्म बोल्न नबोल्ने चिकित्सकले बताएका छन् ।

प्रसाईं नेतृत्वको नागरिक बचाउ अभियानका अध्यक्षमण्डलका सदस्य हरि कार्कीका अनुसार, प्रसाईंको घाँटीमा ग्रन्थीसम्बन्धी समस्या रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?