नेकपा सेती ब्युरो र युवा संगठनले गर्यो भूकम्प पीडितलाई सहयोग

कैलाली । जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितका लागि नेपाल कम्युनिस्ट पार्टी सेती ब्युरो समिती तथा युवा संगठन पश्चिम कमानले राहत सामग्री पठाएको छ । नेकपा र युवा संगठनले सहयोगीदाताबाट कैलाली जिल्लाबाट संकलन गरेको राहत बिहीबार भूकम्प प्रभावित जिल्लामा पठाएको नेकपा केन्द्रिय सदस्य प्रकाश सी ले बताए ।

राहत सामग्रीमा लत्ता- कपडा, ब्लाङ्केट,खाद्यान्न , सहित नगद रकम पठाइएको उनले बताए । नेता प्रकाशका अनुसार करिब २ लाख २० हजार बराबरको सामान र नगद ५५ हजार रकम दिएको छ ।

यसरी नेपाल कम्युनिस्ट पार्टीले देशैभरि राहत संकलन गरी भूकम्प प्रभावित जिल्ला जाजरकाेट र रुकुम पश्चिममा राहत सामग्री पठाएको छ । साथै नेकपा केन्द्रीय समितिले पनि उत्पादन गरेको २५ क्विन्टल चामल , १ लाख नगदसहित अन्य राहत सामाग्री, स्वास्थ्यकर्मी पठाई सकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?