अमेरिका बस्ने निराजनले भुकम्प पीडितका लागि राहत विप्लवलाई गरे हस्तान्तरण

काठमाडौं । अमेरिकाकाे टेक्सासमा बस्ने निराजन कँडेलले आफ्नाे आमा शुभद्रा कँडेलमार्फत भुकम्प पीडितका लागि नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीलाई राहत सामाग्री हस्तान्तरण गरेका छन् ।

निराजन कँडेललेका आमा शुभद्रा कँडेलले आज ललितपुर हरिसिद्दीस्थित महासचिव विप्लवलाई ४५ हजारको ३० वटा कम्बल भुकम्प पीडितका लागि हस्तान्तरण गरिन् ।

उक्त राहत सामाग्री शुक्रबार राति जाजरकोट र रुकुम पश्चिममा गएको भुकम्प पीडितलाई वितरण गरिने नेकपाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?