डा.प्रकाश चन्दको नेतृत्वमा नेकपाले क्षतिग्रस्त क्षेत्रमा चिकित्सक टोली पठायो

काठमाडौं: अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघको दुईवटा टोली शुक्रबार राती गएको भूकम्प प्रभावित जिल्ला जाजरकोट र रुकुम हिडेका छन् । सो टोलीको नेतृत्व संगठनका महासचिव डा.प्रकाश सीले गरेका छन् ।

टोलीमा डा.मान्यता सी, स्वास्थ्यकर्मी भीम थापा, आनन्दबाबु पाण्डे र पिताम्बर भुर्तेल रहेका छन् । भोली आइतबार संगठनका अध्यक्ष टीका कँडेलको नेतृत्वमा अर्को टोली घटनास्थल रमानामा हुने प्राप्त समाचारमा जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

भर्खरै

प्रधानमन्त्री शाहको सम्बोधन: “इमानदार हात नभए संविधान कागजको खोस्टो बन्छ”

१४ वर्षसम्म कन्काई पुल अलपत्र पार्ने ठेकेदारसँग दुई अर्ब असुलिने

प्रदीप जैशीको उपन्यास `काउले´को काठमाडौमा सार्वजनिकरण

एआई विकासको गति घटाउने बहसले सेयर बजारमा तरङ्ग

spot_img

छुटाउनुभयो कि ?