इजरायलमा ज्यान गुमाउने प्रति श्रद्धाञ्जली अर्पण गर्दै दीप प्रज्वलन

टीकापुर । सुदूरपश्चिम विश्वविद्यालय, कृषि विज्ञान संकाय अन्तर्गत स्कुल अफ एग्रीकल्चरमा अध्यनरत बिधार्थीहरुले प्यालिस्टिनि बिद्रोही समुह हमास को आक्रमणमा परि मृत्यु भएकाहरु प्रति श्रद्धाञ्जली अर्पण गर्दै दीप प्रज्ज्वलन गरेका छन् ।

सोही क्यापसमा अध्यनरत बिधार्थीहरु ‘लर्न एण्ड अर्न’ कार्यक्रममा इजरायल गएका ४९ जना मध्यका १० जनाको मृत्यु भएको थियो ।

आक्रमणमा परी घाइते भएका ४ जनाको उपचार भइरहेको छ । भने,१ जना बेपत्ता भएका छन् । जसमध्ये बाँकी ३४ जनाको उद्दार गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?