शिक्षा विधेयकविरुद्ध आन्दोलित शिक्षकहरू आज पनि माइतीघरमा भेला

काठमाडौं । शिक्षा विधेयकविरुद्ध आन्दोलित शिक्षकहरू आज पनि माइतीघरमा भेला भएका छन् ।

सरकार र शिक्षक प्रतिनिधिबीच आज बिहान वार्ता भए पनि सहमति हुन सकेन ।बुधबारदेखि विद्यालय ठप्प पारेर सडकमा उत्रिएका उनीहरु संसदमा दर्ता भएको शिक्षा विधेयक फिर्ता नभएसम्म आन्दोलन नरोक्ने पक्षमा भएको बताएका छन् ।

शिक्षा विधेयकका १८ वटा बुँदाप्रति असहमति जनाउँदै उनीहरु आन्दोलित भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?