अखिल नेपाल शिक्षक संगठनको सातौं सम्मेलनको उदघाटन समारोह सुरु

काठमाण्डौं , १५ भदौ : अखिल नेपाल शिक्षक संगठनको सातौं राष्ट्रिय सम्मेलनको उद्घाटन समारोह सुरु भएको छ । शुक्रबार काठमाडौंको परोपकार सेवा केन्द्रको हलमा संगठनको सम्मेलन सुरु भएको जनाइएको छ ।

संगठनका केन्द्रीय अध्यक्ष घनश्याम पाठकको अध्यक्षता, शहीद बेपत्ता परिवारका राष्ट्रिय अध्यक्ष तथा वरिष्ठ अधिवक्ता एकराज भण्डारी प्रमुख आथित्यतामा र देशैभरीबाट सम्मेलनमा सहभागि देशभक्त शिक्षकहरूको उपस्थितिमा सम्मेलन समारोह सुरु भएको हो ।

अखिल नेपाल शिक्षक संगठनको सम्मेलन आज र भोलि गरी दुई दिन चल्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

भर्खरै

प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभामा गरेको सम्बोधन

अविरल वर्षाका कारण देशभर १४ राजमार्ग अवरुद्ध

सम्भावित मौसमी विपद्मा उच्च सतर्कता अपनाउन अपिल

कांग्रेसको १५ औं महाधिवेशनको लोगो सार्वजनिक

विराटनगरका दुई सरकारी कार्यालयमा छड्के अनुगमन: प्रमुखसहित ३२ कर्मचारी अनुपस्थित

spot_img

छुटाउनुभयो कि ?